भिडियो हेर्न तलको बक्स भित्र किलिक गर्नुहोस
![]() |
‘लुकी लुकी गर्छौ दिलको कालाबजारी दुनियाँको दिल चोरेर भर्दै छौ भकारी’ यस्तै–यस्तै शब्द रहेको गायिका ज्योती मगरको नयाँ गीत सार्वजनिक भएको छ । ‘कालाबजारी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा उनीलाई गायक प्रकाश थापाले स्वरमा साथ दिएका छन् । पुष्कर सुनुवारको शब्द र संगीत रहेको गीतलाई शितल कदम्बिनीले लेखेका हुन् । गीतको रेकर्डिङ भिडियो तयार पारिएको छ । भिडियोलाई ओम प्रसाईले खिचेर सम्पादन गरेका छन् ।
हेर्नुस् गीत
भिडियो हेर्न तलको बक्स भित्र किलिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment